देश बदल्ने बहसमा नागरिक किन हराइरहेका छन् ?
हाम्रो वर्तमान विमर्शमा नागरिकको जनजीविका र आकांक्षाहरू भन्दा पनि यो षड्यन्त्रको सिद्धान्तमा यति धेरै ध्यान किन केन्द्रित हुँदैछ ? राज्य वा सरकारले मात्रै देशको मुहार फेर्न सक्छ भन्ने एकाङ्गी सोचबाट अब हामी मुक्त हुनु जरुरी छ।
