Depository of News

एनपीएलका चार खेल खेलेर फर्किए डेभिड वार्नर

onlinekhabar.com · world

२४ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन्। गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनको स्वदेश फिर्तीबारे जानकारी दिएका हुन्। केसीले वार्नरलाई धन्यवाद दिँदै सुरक्षित यात्राको शुभकामना दिएका छन्। उनले काठमान्डु गोर्खाज र नेपालका लागि वार्नरले पुर्‍याएको योगदानको […]

Read full article →