३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी
२४ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो । गृह मन्त्रालयले तीन महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । यसमै गैरआवासीय नेपाली नागरिकता लिनेको संख्या समावेश छ । गैरआवासीय नेपाली […]
