गोल्ड कोस्टमा जीसीएनपीएलको तेस्रो संस्करण हुँदै, पाँच टोली सहभागी हुने
गोल्ड कोस्ट, अस्ट्रेलिया । गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग (जीसीएनपीएल) को तेस्रो संस्करण सन् २०२७ को मार्चमा आयोजना हुने भएको छ । जीसीएनपीएल निर्देशक किशोर तिवारीले २०२७ मार्चमा प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिए । अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको गोल्ड कोस्टमा हुने प्रतियोगितामा हिमालयन हिट्स, यति स्ट्राइकर्स, गोल्ड कोस्ट सुपर किड्स, गोर्खा थन्डर्स र सगरमाथा टाइटन्स […]
