Depository of News

काठमाडौंविरुद्ध टस जितेर चितवन फिल्डिङमा

onlinekhabar.com · world

२३ कात्तिक, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो सिजनमा काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ रोजेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान शिन्दर राजाले टस जितेर काठमाण्डूलाई ब्याटिङको निम्तो दिएका हुन्। हाल ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको काठमान्डुले चार खेल खेल्दा तीन जित र एक हार व्यहोरेको छ । यता, पाँच अंकका […]

Read full article →