Depository of News

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको किताब ‘प्रोमिस मी, अमेरिका’ नोभेम्बर १७ मा सार्वजनिक हुने

onlinekhabar.com · world

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो स्वास्थ्य स्थिति र क्यान्सरको उपचारका कारण आगामी साता सार्वजनिक हुन लागेको नयाँ संस्मरणको प्रचार-प्रसार तथा सार्वजनिक कार्यक्रमहरूमा उपस्थिति सीमित हुने बताएका छन्। ८३ वर्षीय पूर्व राष्ट्रपति बाइडेनले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्। गत वर्ष बाइडेनमा प्रोस्टेट क्यान्सर पुष्टि भएको थियो, जुन पछि उनको […]

Read full article →