Depository of News

को थिए लुसिफर ?

onlinekhabar.com · world

लुसिफर इसाई धार्मिक मान्यताअनुसार स्वर्गका सबैभन्दा सुन्दर र शक्तिशाली देवदूत थिए । उनमा आफ्नो शक्ति र सुन्दरतामाथि घमण्ड थियो । उनी ईश्वरकै बराबरी हुन खोजेपछि स्वर्गबाट निकालिएको विश्वास गरिन्छ । त्यसपछि शैतानका रूपमा चिनिन थाले । रोचक कुरा के छ भने ‘लुसिफर’ शब्दको अर्थ प्रकाश बोकेर हिँड्ने भन्ने हुन्छ । रोमनहरूले सूर्योदयअघि पूर्वी आकाशमा देखिने […]

Read full article →