Depository of News

चार दिनमै ५०७ करोड कमायो ‘रामायणः पार्ट–१’ले, बन्यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म

onlinekhabar.com · world

नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायणः पार्ट–१’ले प्रदर्शनको चार दिनमै विश्वभरबाट ५०० करोड भारुभन्दा बढी कमाइ गरेको छ । प्रदर्शनको सुरुवाती दिनदेखि नै बक्स अफिसमा आक्रामक देखिएको फिल्मले चौथो दिनसम्म आइपुग्दा ५०७ करोड २० लाख भारु कमाएको हो । यो कमाइसँगै फिल्म सन् २०२६ मा सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ । […]

Read full article →