Depository of News

‘रामलीला’ को गीत ओस्कारको पेजमा, दीपिका–रणवीर केमेस्ट्रीको चर्चा

onlinekhabar.com · world

बलिउडका कलाकार, फिल्म र गीतको लोकप्रियता भारतमा मात्रै सीमित छैन। विश्वभर हिन्दी फिल्मका प्रशंसक छन् । भारतीय फिल्मका धेरै गीत आज पनि अन्तर्राष्ट्रिय स्तरमा रुचाइन्छन् । सामाजिक सञ्जालका कारण अहिले यी गीतले अन्तर्राष्ट्रिय मञ्चमा समेत चर्चा पाउन थालेका छन् । यही क्रममा ओस्कारको आधिकारिक सामाजिक सञ्जाल पेज ‘द एकेडेमी’ ले बलिउडको एउटा चर्चित गीत सेयर […]

Read full article →