Depository of News

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

onlinekhabar.com · world

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ प्रतिशतसम्म बढेको छ । विगत एक महिनामा मूल्य धेरै बढ्नेमा ८ वटा हाइड्रोपावर समूहका कम्पनी मात्रै छन् । एउटा […]

Read full article →