Depository of News

सुर्खेतका ६ जुवाखालमा प्रहरीको छापा : साढे १२ साखसहित ५५ जना पक्राउ

onlinekhabar.com · world

२३ कातिक, सुर्खेत । प्रहरीले सुर्खेतका विभिन्न ६ स्थानमा छापा मारेर जुवातास खेलिरहेका ५५ जनालाइ पक्राउ गरेको छ । र उनीहरूबाट १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र जुवातास बरामद गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी […]

Read full article →