Depository of News

भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक व्यक्तिबाट लागुऔषध बरामद

onlinekhabar.com · world

२३ कात्तिक, स्याङ्जा । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको लुभु स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय सन्दीप मिजार रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीका अनुसार आइतबार वालिङ नगरपालिका–१० फूलबारी चोकस्थित […]

Read full article →