Depository of News

दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

onlinekhabar.com · world

२३ कात्तिक, काठमाडौं । दैलेखमा बिरामी बोकेको जिप दुर्घटना भएको छ । आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले […]

Read full article →