Depository of News

बेल्ट एण्ड रोड सिरिजमा नेपाली यू–१९ महिला टोली अपराजित च्याम्पियन

onlinekhabar.com · world

२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एण्ड रोड सिरिजको च्याम्पियन बनेको छ। नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो। चीन, हङकङ, थाइल्यान्ड र नेपाल सहभागी सिरिजमा प्रत्येक टोलीले अन्य तीन टोलीसँग दुई–दुई खेल खेल्ने तालिका थियो। नेपालले खेलेका चार खेलमा जित हासिल गर्‍यो भने दुई खेल वर्षाका कारण […]

Read full article →