Depository of News

मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्न पाइने

newsdepo.com · world

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) लाई लक्षित गर्दै विशेष कर्जा योजना ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ । बैंकले लक्ष्मी पूजाको अवसर पारेर कात्तिक २२ गतेदेखि सुरु गरेको यो अभियान आगामी पुस मसान्तसम्म सञ्चालन हुनेछ । योजनाअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको व्यवसाय कर्जा मुक्तिनाथ विकास बैंकमा स्वाप ९स्थानान्तरण० […]

Read full article →