भोटे कुकुर: भेडाबाख्राका रक्षक, गोठालाका सारथी
जङ्गलमा चितुवा, ब्वाँसो, भालु र स्यालको जोखिम हुने भएकाले कुकुरले गोठ र पशुधनको पहरेदारको काम गर्छन् ।