Depository of News

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

newsdepo.com · world

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरिरहेका छन् । तिहारअघि नै लाभांश घोषणा गरिसकेका तर, तिहारपछि सेयर किन्दा पनि लाभांश पाइने अझै १७ […]

Read full article →