विष्णु माझीको नयाँ गीत ‘फूल प्याउलीको’
काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रकी लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ । मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा गायक एवंम् संगीतकार बसन्त थापाले साथ दिएका छन् । नवराज पन्तको शब्द रहेको गीतमा गायक बसन्त थापाले नै संगीत भरेका हुन् । ‘डाडै फुर्के सल्लो’ , […]
