भाइटीकाको भाइ मसला : कुन खानेकुराले के फाइदा गर्छ ?
तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । गलामा सयपत्री र मखमली फूलको माला, शिरमा ढाकाटोपी र हातमा मिठाइ तथा कोसेली । भाइटीकाको यो दृश्य एउटा धार्मिक परम्परा होइन, दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता र प्रेमको चिनारी पनि हो । भाइटीकामा टीका र माला जति महत्त्वपूर्ण छन्, त्यति नै विशेष […]
