यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट
२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो । नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले […]
