आईओएमले गर्यो एमबीबीएस, बीडीएससहित सबै डीएम र एमसीएचका पाठ्यक्रम परिमार्जन
२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएस, बीडीएस तथा सबै १५ वटा डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गरेको छ । चिकित्सा शिक्षाको गुणस्तर, सान्दर्भिकता र समयानुकूल विकासलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिएको आईओएमका डीन प्रा.डा मोहन राज शर्माले बताए । शर्माका अनुसार परिमार्जित पाठ्यक्रमहरू त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषबाट स्वीकृत भएका […]
