‘तिरिमिरी झ्याइँ’ को पोस्टर सार्वजनिक, प्रदर्शन मिति तोकियो
काठमाडौं । हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । समीरको निर्देशनमा निर्माण भएको फिल्म आगामी माघ २८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । पात्रहरूको सामूहिक उपस्थिति रहेको पोस्टरमा चलचित्रका कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ । पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज […]
