Depository of News

तिहारमा रंगोली : घर-आँगनलाई रंगीन बनाउने १० आकर्षक डिजाइन

newsdepo.com · world

तिहारको झिलिमिली साँझ । घरको ढोकामा टल्किरहेका दियो, आँगनभरि फूलको सुगन्ध, देउसी-भैलोको मधुर धुन । यही रौनकमा जब रंगीबिरंगी रंगोलीले घरको आँगन सजिन्छ, तिहारको उत्सव अझ विशेष बन्छ । तिहारमा घर सजाउनु भनेको बत्ती बाल्नु मात्र होइन, शुभताको स्वागत गर्नु पनि हो । घरको मूलढोका वा आँगनमा बनाइने रंगोलीलाई सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ […]

Read full article →