गोल्यान फाउन्डेसनले सुरु गर्यो ‘कुकुर तिहार हरेक दिन’ अभियान
काठमाडौं । कुकुर तिहारको अवसरमा गोल्यान फाउन्डेसनले नयाँ अभियान सुरु गरेको छ । शनिबार नयाँ बानेश्वरबाट ‘कुकुर तिहार हरेक दिन’ नामक तीन महिने पाइलट परियोजनाको सुरुवात गरेको हो । यस अभियानको सन्देश कुकुरलाई ‘एक दिनको माला होइन, हरेक दिनको माया’ भन्ने रहेको गोल्यान फाउन्डेसनकी सीईओ ज्योति गैह्रेले बताइन् । उनका अनुसार यो अभियानको मुख्य उद्देश्य […]
