Depository of News

गरिमा विकास बैंकको २० औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

newsdepo.com · world

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्न लागेको छ । प्रतियोगिता आगामी २०८३ मंसिर ५ गते, शनिबार काठमाडौंमा सञ्चालन हुनेछ । स्वस्थ जीवनशैलीको प्रवद्र्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले […]

Read full article →