Depository of News

नेपाली बजारमा सार्वजनिक भयो विद्युतीय क्रसओभर ‘चेरी क्यू’, यस्ता छन् विशेषता

newsdepo.com · world

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ विद्युतीय क्रसओभर ‘CHERY Q’ सार्वजनिक भएको छ। नेपालका लागि चेरी गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो। आधुनिक प्रविधि, प्रिमियम आराम, आकर्षक डिजाइन र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको CHERY Q ले नेपाली ग्राहकको बदलिँदो आवश्यकता […]

Read full article →