Depository of News

विदेशी मुद्राको विनिमयदर स्थीर

newsdepo.com · world

२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेअनुसार आज विदेशी मुद्राको विनिमयदर स्थीर छ । डलर, युरो, पाउण्डसहितका अधिकांश विदेशी मुद्राको विनिमय दर फेरबदल भएको छैन । राष्ट्र बैंकका अनुसार शनिबारकै भाउ आइतबार पनि कायम रहेको हो । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको […]

Read full article →