नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्याली, सभापति थापा सहभागी
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्याली आयोजना गरेको छ । र्यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो । र्यालीमा सहभागीहरूले सुकुण्डा बोकेर […]
