Depository of News

शाकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्ने

newsdepo.com · world

२१ कात्तिक, काठमाडौं । बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेल नखेल्ने भएका छन्। पोखरा एभेन्जर्स र शाकिबबीच आपसी छलफलपछि उनले प्रतियोगिताका बाँकी खेलमा सहभागी नहुने निर्णय भएको हो। पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेपछि दुवै पक्षबीच छलफल भएको बताइएको छ। पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार […]

Read full article →