सयपत्री बजारमा पुर्याउन भ्याइनभ्याइ (तस्वीरहरू)
२१ कात्तिक, काठमाडौं । नेपालीहरूको महान चाड तिहारको आज दोस्रो दिन । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कागपूजा गरेर मनाइएको छ । भोलि लक्ष्मीपूजाको दिन हो । लक्ष्मीपूजा अघि काठमाडौं उपत्यकाका सडकमा फूलको माला बेच्नेहरूको भिड देखिन्छ । त्यस्तै, काठमाडौं वरपरका बस्तीहरूमा फूल टिप्ने र माला गाँस्नेहरू यथेष्ट भेटिन्छन् । काठमाडौंको नागर्जुनका किसानहरू यतिबेला […]
