पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद
२१ कात्तिक, पोखरा । गण्डकी गण्डकी प्रदेश सरकारको प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकको विवादले सदस्य सचिव श्रीधर शर्माको पद नै गएको छ । गण्डकी सरकारले विवादमा तानिएका सदस्य सचिव शर्मालाई बर्खास्त नै गरेको हो । गण्डकी प्रदेश खेलकुद परिषद्ले पहिलोपटक वितरण गरेको खेलकुद पदक र नगद पुरस्कार विवादमा कैफियत देखिएपछि सदस्यसचिव शर्मालाई मन्त्रिपरिषदको […]
