Depository of News

लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा

newsdepo.com · world

२१ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा असामाजिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न भन्दै कास्की प्रहरीले सञ्चालन गरेको अपरेसन सभ्यता अन्तर्गत थप ३१ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूसँगै ५८ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएर कारबाही थालेको छ । कात्तिक २१ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा गरिएको कारबाहीमा […]

Read full article →