Depository of News

पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

newsdepo.com · world

२१ कात्तिक, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकाले १४ वटै वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार ४०० किलो बीउ उपलब्ध गराएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार, कृषकलाई जनकदेव र खुमल सेतो जातको आलुको बीउ वितरण गरिएको छ […]

Read full article →