के तपाईं आफ्नो जीवनसाथीप्रति पूर्ण निष्ठावान् हुनुहुन्छ ?
हिमाली जिल्लाको कठ्याङ्ग्रिने जाडो र निस्तब्ध भूगोलमा कार्यरत रहँदा एक दिन महिला सहकर्मीले अचानक सोधिन्— ‘के तपाईं आफ्नो दाम्पत्य जीवनको यात्रामा मन, वचन र कर्मले पत्नीबाहेक अरू कसैलाई हृदयमा स्थान नदिई पूर्ण निष्ठावान् हुनुहुन्छ ?’
