Depository of News

एक दशकमा पाकिस्तानको ऋण लगभग दोब्बर, कस्तो छ भारत र नेपालको अवस्था ?

newsdepo.com · world

काठमाडौं । पाकिस्तानको कुल विदेशी ऋण विगत एक दशकमा लगभग दोब्बर भएको छ । विश्व बैंकको पछिल्लो ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२६’ ले सो खुलासा गरेको हो । हाल पाकिस्तानको ऋण १३५.१ अर्ब डलरको रेकर्ड उच्चतम स्तरमा पुगेको विश्व बैंकले उल्लेख गरेको छ । सन २०१५ मा, पाकिस्तानको वैदेशिक ऋण ६८.६७ अर्ब डलर थियो । यो […]

Read full article →