Depository of News

१०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

newsdepo.com · world

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेकी छन् । अनुगमनका क्रममा मन्त्री बादीले खेल मैदान, प्याराफिटलगायत निर्माणाधीन पूर्वाधार तथा प्रतियोगिताको व्यवस्थापकीय तयारीबारे सरोकारवालासँग जानकारी लिएकी छन् । उनले प्रतियोगितालाई व्यवस्थित र सफल […]

Read full article →