इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित
६ असार, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल) मा सानदार जित हात पारेका छन् । कोसिसले मोहद सैफलाई पहिलो राउण्डमै टेक्निकल नकआउटका आधारमा पराजित गरेका हुन् । ‘दी अनस्टपेबल’ निकनेमले परिचित कोसिससले दिल्ली फ्रेन्चाइजको प्रतिनिधित्व गर्दै खेलिरहेका छन् । फ्रेन्चाइज बेस्ड मिक्स मार्सल आर्ट्स कम्पिटेसन (आईएफएल) मा ६ […]
