Depository of News

एनपीएलमा आज काठमाडौं र लुम्बिनी भिड्दै, लुम्बिनीको अपराजित यात्रा कायम रहला ?

newsdepo.com · world

काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ५ बजे शुरु हुनेछ । लुम्बिनी आज जित निकाल्दै शीर्ष स्थानमा आफ्नो पकड जमाउन चाहन्छ भने काठमाडौंलाई दोस्रो स्थानमा उक्लिने अवसर रहेको छ । हाल लुम्बिनी ४ खेलबाट ७ अंक जोड्दै […]

Read full article →