सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश पाण्डेले कार्ययोजना प्रस्तुत गर्दै
२० कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले कार्ययोजना प्रस्तुत गर्दैछन् । शुक्रबार पनि समितिको बैठक बसेको थियो । शुक्रबार उजुरीकर्तासँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिएको थियो । आज शनिबार जनक पाण्डेसँगै गोकर्ण डाँगीको सुनुवाइ हुँदैछ । […]
