महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, नगद र बोनस दुवै दिने
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। बैठकले ३.७० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद गरि कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता […]
