Depository of News

बारामा एक युवक मृ*त फेला

newsdepo.com · world

२१ कात्तिक, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृ*त भेटिएका छन् । स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव जीतपुरसिमरा १५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले माझीको शव देखेपछि प्रहरीलाई […]

Read full article →