Depository of News

आँखामा नीलो जलाशय, मनमा अविस्मरणीय यात्रा

newsdepo.com · world

१९ कात्तिक, काठमाडौं । केही ठाउँ यस्ता हुन्छन्, जहाँ शरीरभन्दा पहिले मन पुग्छ । मनले त्यहाँको सुन्दर आकृति बनाउँछ । अनि मनैले भन्छ, ‘त्यो ठाउँ वास्तवमै सुन्दर छ ।’ मनले कल्पेको यस्तै गन्तव्यमा जब पाइला टेकिन्छ र नाङ्गो आँखाले त्यसको सेरोफेरो नियालिन्छ, तब त्यो विराट सौन्दर्यले लट्ठै बनाइदिन्छ । मनले सजाएको भन्दा अझ राम्रो दृश्यले […]

Read full article →