सहिदभूमिमा कात्तिक २८ र मंसिर १३ र १४ गते सार्वजनिक बिदा
२१ कात्तिक, धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद स्मृति दिवस र स्थानीय मौलिक पर्व बाडाङ्मीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले कात्तिक २८ गते शनिबार सहिद स्मृति दिवस तथा मंसिर १३ र १४ गते बाडाङ्मी पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रमुख […]
