Depository of News

वीपी राजमार्ग : जाइकाले सुरु गर्‍यो पुन:निर्माण, दुई अर्ब ६० करोडको सम्झौता

newsdepo.com · world

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुन:निर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुन:निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुन:निर्माणको लागि जाइकासँग रु दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । […]

Read full article →