Depository of News

तिहारमा कागको पूजा किन गरिन्छ ? धार्मिक कारण के छ ?

newsdepo.com · world

हिन्दू धर्मावलम्बीले हर्षोल्लासपूक मनाउने तिहार पर्वको आफ्नै विशेषता छ । तिहार उज्यालो र खुसीयालीको पर्वको रुपमा चिनिन्छ । तिहारको कुरा गर्नासाथै हाम्रो दिमागमा झिलिमिली बत्तीहररूको प्रकाश, घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरू, देउसीभैलो टोलीको रमाइलो नाचगानका साथै सेलरोटी लगायत विभिन्न मिठाईहरूको सम्झना आइहाल्छ। तिहारपर्वको साँस्कृतिक महत्वमात्रै होइन धार्मिक महत्व पनि धेरै ठूलो […]

Read full article →