Depository of News

यामाहाको चाडपर्व अभियानमा सरस्वतीले जितिन् १० लाख रुपैयाँ

newsdepo.com · world

२० कात्तिक, बुटवल। यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् । रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। सोही खरिदमार्फत उनी अभियानको ग्रान्ड प्राइज विजेता बनेकी हुन्। […]

Read full article →