Depository of News

कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल

newsdepo.com · world

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं. १ द्वारा शुक्रबार रत्ननगरमा आयोजित कार्यक्रममा उनले पार्टी माथि नियोजित रूपमा प्रहार गर्ने र पार्टीको वैधानिकतामाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाए । ‘नेपाली […]

Read full article →