Depository of News

स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल

newsdepo.com · world

२० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारले पश्चिमा शक्तिहरूको स्वार्थअनुरूप काम नगरे उनीहरूले नै सरकार ढालिदिने दाबी गरेका छन् । एमाले दमक नगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । एमाले, कांगेस, तत्कालीन माओवादीलगायतका दलले पश्चिमा शक्तिको स्वार्थ पूरा नगरेपछि ती शक्तिहरूविरुद्ध आक्रमण गरेर पार्टी भवन […]

Read full article →