पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच खेल हुँदैछ । पोखराले टस जितेर बलिङ रोजेको छ भने चितवनलाई ब्याटिङको निम्तो दिएको छ । पोखराले आज कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको छ भने पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ । […]
