Depository of News

पहिलो दिनमै ‘रामायण’को कमाइ साढे ७७ करोड माथि, ‘आदिपुरुष’को रेकर्ड भने तोड्न सकेन

newsdepo.com · world

रणवीर कपूर स्टारर फिल्म ‘रामायण’ले प्रदर्शनको पहिलो दिनमै विश्वभरबाट ७७ करोड ५० लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सैकनिल्कको प्रारम्भिक आँकडाअनुसार फिल्मले भारतमा मात्रै ६४ करोड ८५ लाख भारुको नेट कमाइ गरेको हो । यो कमाइसँगै ‘रामायण’ सन् २०२६ मा सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्ममध्ये दोस्रो स्थानमा पुगेको छ । यद्यपि, पहिलो दिनको […]

Read full article →